Main
टुँडिखेलमा सोनाम ल्होछारको रौनक (तस्वीरहरू)
ल्होछारमा तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार २८६१ हो । आजदेखि नै ड्रुक अर्थात् ड्र्यागन वर्गको विदाई र डुल सर्प अर्थात वर्ग/वर्षमा प्रवेश भएको छ । सोनाम ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।