Main

टेक्सासमा रहने नेपालीलाई सतर्क रहन प्रधानमन्त्रीको आग्रह

२४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्सासमा रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेका छन् । बीबीसीका अनुसार टेक्सासमा आएको आकस्मिक बाढीपछि हालसम्म १०० भन्दा बढीको मृत्यु पुष्टि भएको छ, जसमा केर काउन्टीका मात्रै कम्तीमा ८४ जना नागरिक परेका छन्। हराइरहेका दर्जनौं मानिसको खोजी चौथो दिनसम्म पनि जारी रहेको सरकारी अधिकारीहरूले जनाएका छन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button