Main
टेनिस खेलाडी सुनिरालाई श्रीलंकामा रजत

१४ जेठ, काठमाडौं । नेपाली टेनिस खेलाडी सुनिरा थापाले श्रीलंकामा रजत पदक जितेकी छन् ।
सुनिराले आईटीएफ जुनियर सर्किट (जे ३०) मा रजत जितेकी हुन् । मे २० देखि २६ तारिखसम्म श्रीलंकाको कोलोम्बोमा भएको प्रतियोगितामा सुनिराले गर्ल्स सिंगल्समा रजत जितेकी हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।