Main
‘हलिउड वाक अफ द फेम’मा सहभागी हुने पहिलो भारतीय अभिनेत्री बन्दै दीपिका
बलिउडकी सुपरस्टार दीपिका पादुकोणको नाम प्रतिष्ठित ‘हलिउड वाक अफ फेम’ सूचीमा समावेश भएको छ। सन् २०२६ का लागि सार्वजनिक गरिएको सूचीमा उनी ‘मोशन पिक्चर्स’ श्रेणी अन्तर्गत चयन हुने पहिलो भारतीय कलाकार बनेकी छिन् । आमा बनेको केही समयमै अन्तर्राष्ट्रिय स्तरको यो सम्मान प्राप्त गरेकी दीपिकाको उपलब्धिलाई भारतीय मनोरञ्जन उद्योगका लागि ऐतिहासिक मानिएको छ। अमेरिकाको लस…
– यस समाचारको श्रोत : Online Khabar हो ।