Main
टेलर स्वीफ्टले ‘इरास टुर’ मार्फत राखिन् कीर्तिमान
काठमाडौं । अमेरिकी पपस्टार टेलर स्वीफ्टले विश्व संगीतमा नयाँ कीर्तिमान रचेकी छन् । उनको बहुचर्चित ‘इरास टुर’ सांगीतिक इतिहासमा अहिलेसम्म धेरै कमाइ गर्ने सांगीतिक टुर बनेको छ । सोमबार अन्तिम दिन टुर सकिंदासम्म विश्वभर दुई बिलियनभन्दा धेरै टिकट बिक्री भएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । यो कमाइ संगीतको कुनै जनरा, कुनै युग र…
– यस समाचारको श्रोत : Online Khabar हो ।