Main
टेलिकमकी निलम्बित एमडी पहाडीको विशेष अदालतमा बयान हुँदै
२४ असार, काठमाडौं । नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडी विशेष अदालतमा उपस्थित भएकी छन् । टेलिकमको बिलिङ ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले उनी लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा अहिले उनको बयान भइरहेको छ । नेपाल टेलिकमको बिलिङ सम्बन्धी वार्षिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।