Main

टेस्ट क्रिकेटबाट सन्यास लिने मनस्थितिमा कोहली

२७ वैशाख, काठमाडौं । भारतका स्टार क्रिकेटर एवम् पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने मनस्थिति बनाएको चर्चा बाहिरिन थालेको छ । केही दिनअघि कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट अचानक सन्यास घोषणा गरेपछि कोहलीबारे पनि यस्तो रिपोर्ट सार्वजनिक भइरहेको हो । इन्डियन एक्सप्रेसमा उल्लेख भएअनुसार कोहलीले सन्यास लिने मनस्थितिबारे बीसीसीआईलाई प्रारम्भिक जानकारी गराएका छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button