Main

टेस्ट क्रिकेटमा ‘विराट’ युगको अन्त्य

१ जेठ, काठमाडौं । केही दिनअघि भारतीय क्रिकेटका स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरे । कप्तान रोहित शर्माले केही दिनअघि मात्र टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि कोहलीको निर्णयले भारतीय क्रिकेटलाई दोहोरो झट्का दिएको छ। अब भारतले जुन महिनामा सुरु हुने पाँच टेस्टको इङ्ल्यान्ड भ्रमणमा आफ्ना दुई अनुभवी खेलाडीहरूबिनै प्रतिस्पर्धा गर्नुपर्नेछ। कोहलीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button