Main

टेस्ट च्याम्पियनसिप फाइनलका लागि दक्षिण अफ्रिकाको सुरुवाती ११ घोषणा

२७ जेठ, काठमाडौं । बुधबारदेखि सुरु हुने आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका लागि दक्षिण अफ्रिकाको सुरुवाती ११ सार्वजनिक भएको छ । अष्ट्रेलियासँग हुने बहुप्रतिक्षित फाइनल भिडन्तका लागि दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले बलियो प्लेइङ ११ घोषणा गरेका हुन्। फाइनलका लागि दक्षिण अफ्रिकाको प्लेइङ ११ मा टेम्बा बाभुमा (कप्तान), एडेन मार्करम, रायन रिकेल्टन, वियान मुल्डर, ट्रिस्टन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button