Main

टेस्ट च्याम्पियनसिप फाइनल : अस्ट्रेलियाको सुरुवाती ११ पनि सार्वजनिक

२७ जेठ, काठमाडौं । बुधबारदेखि सुरु हुने आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका लागि अस्ट्रेलियाको सुरुवाती ११ सार्वजनिक भएको छ । दक्षिण अफ्रिकासँग हुने फाइनल भिडन्तका लागि अस्ट्रेलियाले चारजना स्टार बलर समेट्दै प्लेइङ ११ घोषणा गरेको हो । अस्ट्रेलियाको प्लेइङ ११ मा उसमान खवाजा र मार्नस लबुशेन ओपनरका रूपमा छन् । त्यस्तै क्यामरन ग्रीन, स्टिभ स्मिथ,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button