Main
टेस्ट च्याम्पियनसिप फाइनल : अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले टस जित्यो
२८ जेठ, काठमाडौं । इंग्ल्याण्डको ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा आजदेखिस सुरु भएको विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले टस जितेको छ । दक्षिण अफ्रिकी कप्तान टेम्भा बाभुमाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । त्यहाँको मौसम हाल आंशिक रूपमा बादल लागेको अवस्था छ भने हावा चलेको छ, जसले सुरुवातमा बलरहरूलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।