Main

टोखामा विष्णुमतीको बाढीले बगायो कार, एक महिलाको उद्धार

बगिरहेको गाडी भित्र महिलालाई देखेपछि प्रहरीले पछ्याएको थियो । सो कार बग्दै बानियाटार पुलमा आएर अड्किएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button