Main

टोलटोलमा युवा दस्ता बनाउन हामी चुकेकै हो : ओली

२४ कात्तिक, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ अघि टोलटोलमा युवाहरूको दस्ता बनाउन चुकेको बताएका छन्। नेकपा एकीकृत समाजवादीबाट एमाले फर्किएकाहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा उनले जनताको सुरक्षा जनताले नै गर्नुपर्छ भनेर टोलटोलमा सुरक्षा समिति बनाउन चुकेको बताएका हुन्। जनताको सुरक्षा जनताले गर्नुपर्छ भनेर टोलटोलमा सुरक्षा समिति बनाउन हामी चुक्यौं, त्यो हाम्रो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button