Main

ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते

८ चैत, काठमाडौं । रुकुमपश्चिमको चौरजहारी-१ मा ट्रकमा लोड भएको मार्बल र सिमेन्टले च्यापिँदा एक जना मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मार्बल र सिमेन्ट बोकेको ट्रकभित्र बसेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्कीको मृत्यु भएको छ भने सोही नगरपालिका –६ का २१ वर्षीय मन्दिर सार्की घाइते भएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button