Main

मतदाता नामावली दर्ता सहज बनाउन आयोगलाई सरकारको आग्रह, म्याद थप्न पनि सकिने

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने अन्तिम मिति नजिंकिंदा देशभरका दर्ता केन्द्रमा भीड बढेपछि सरकारले दर्ता प्रक्रिया सहज बनाउन र कार्यसमय पनि बढाउन भनेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button