Main
ट्रम्पको कर नीतिले ठूला सेयर बजार लागे ओरालो
अमेरिकाको राष्ट्रपति निर्वाचित भइसकेपछि डोनाल्ड ट्रम्पले मेक्सिको, चीन तथा क्यानडालाई अतिरिक्त कर लगाउने घोषणा गरेर ‘व्यापार युद्ध’ सुरुवात गरेका थिए । यसकै कारण केही महिनादेखि नै विश्वका ठूला स्टक मार्केट प्रभावित छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।