Main
ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
२७ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकता खारेज गर्ने कार्यकारी आदेशलाई अमेरिकाको एक संघीय अदालतले रोक लगाएको छ। न्यु ह्याम्पशायर डिस्ट्रिक्ट कोर्टका न्यायाधीश जोसेफ लाप्लान्तेले बिहीबार ट्रम्पको कार्यकारी आदेश प्रभावित हुनेगरी आदेश सुनाएका हुन् । ‘नागरिकता कुनै पनि व्यक्तिको सबैभन्दा महत्त्वपूर्ण संवैधानिक अधिकार हो, जुन कसैबाट खोसिनु हुँदैन,’ आदेशमा भनिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।