Main

ट्रम्पको भन्सार शुल्क वृद्धिबारे सिल्भाको प्रतिक्रिया : नाजायज दबाब

२ साउन, काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा ५० प्रतिशत भन्सार शुल्क वृद्धि गर्ने चेतावनीप्रति प्रतिक्रिया दिएका छन्। लुला डा सिल्भाले टेलिभिजनमा प्रसारित सम्बोधनमा ट्रम्पको उक्त धम्कीलाई अस्वीकार्य ब्ल्याकमेल, नाजायज दबाब भनेका छन्। पूर्व राष्ट्रपति जेयर बोल्सोनारोविरुद्ध ब्राजिल सरकारले ‘विच हन्टिङ’ अर्थात् राजनीतिक प्रतिशोधबाट प्रेरित कारबाही गरिरहेको आरोप लगाउँदै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button