Main

ट्रम्पको भन्सार शुल्क वृद्धिः अमेरिकी उपभोक्ताको मनोबल बढ्यो तर आर्थिक चिन्ता उस्तै

वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक करको झट्कालाई सहन गर्दै अमेरिकी नागरिकहरूको मनोबल जुन महिनामा केही सुधार भएको शुक्रबार सार्वजनिक एक सर्वेक्षणले देखाएको छ। युनिभर्सिटी अफ मिचिगनको उपभोक्ता भावनाको सूचकाङ्क छ महिनामा पहिलो पटक बढेको छ । मे महिनामा ६०.५ रहेको यो सूचकाङ्कमा उल्लेख्य वृद्धि भई जुनमा ५२.२ प्रतिशत पुगेको छ । तर प्रारम्भिक नतिजा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button