Main
ट्रम्पलाई मेन्सन गर्दै बालेनले लेखे– अमेरिका अल्छीहरूको देश हो
९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् । उनले अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्री) बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाएका छन् । उनले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।