Main
२८ राजनीतिकर्मीको आह्वान- दोस्रो र तेस्रो तहले पुनर्गठनको पहल लिनुस्
राजनीतिलाई भ्रष्टाचार मुक्त गर्ने मागका साथ जेनजीले आयोजना गरेको शान्तिपूर्ण र गरिमापूर्ण आन्दोलनमाथि सरकारले गरेको कायरतापूर्ण आक्रमण र नरसंहारमा जीवन दिनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले यस्तो आह्वान गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।