Main
ट्रम्पले खोसे वाल्ट्जको राष्ट्रिय सुरक्षा सल्लाहकार जिम्मेवारी, रुबियो बने कार्यवाहक
१९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विदेशमन्त्री मार्को रुबियोलाई कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन्। ट्रम्पले माइक वाल्ट्जले सम्हालिरहेको जिम्मेवारी खोस्दै रुबियोलाई उक्त जिम्मेवारी दिएका हुन् । वाल्ट्जले नयाँ सरकारको प्रारम्भिक १०० दिनमै राष्ट्रपति ट्रम्पको विश्वास गुमाएका छन्। वाल्ट्ज अमेरिकी सेनाको विशेष इकाइ ‘ग्रिन बेरे कमान्डो’मा कार्यरत थिए र उनले तालिबानसँग…
– यस समाचारको श्रोत : Online Khabar हो ।