Main
ट्रम्पले दिएको जिम्मेवारीबाट बिदा हुँदै मस्क
१५ जेठ, काठमाडौं । अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च कटौती कार्यदलको नेतृत्व गर्ने समय ‘अन्त्यतिर’ पुगेको बताएका छन् । मस्कले यस वर्षको सुरुदेखि स्थापना गरिएको सरकारको दक्षता विभाग (डज) को नेतृत्व मस्कलाई दिएका थिए । त्यसलाई सरकारी खर्च कटौतीको योजना बनाउने र कार्यान्वयनमा लैजाने जिम्मा थियो । ‘विशेष सरकारी कर्मचारी’को रूपमा नियुक्त उनलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।