Main

ट्रम्पले बढाए भन्सार शुल्क वृद्धिको समयावधि, १४ देशमा लागू, कहाँ कति ?

२४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्वव्यापी भन्सार शुल्क बढाउने म्याद ९ जुलाईबाट बढाएर १ अगस्ट कायम गरेका छन्। उनले १४ देशमा भन्सार शुल्क बढाउने घोषणा पनि गरेका छन् । भन्सार शुल्क वृद्धि भएका देशहरूमा जापान र दक्षिण कोरिया पनि रहेका छन् । अमेरिकले मलेसिया, कजाकिस्तान, दक्षिण अफ्रिका, म्यानमार, लाओस, थाईल्यान्ड, बंगलादेश,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button