Main
ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीको साँघुरो बहुमत भए पनि एकाध बाहेक सबैले ट्रम्पको निर्णयको विरुद्धमा मतदान गर्न मानेनन् । यसले पार्टीभित्र ट्रम्पको बलियो पकड रहेको देखाउँछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।