Main
ट्रम्पले भने : अमेरिकी कर नीति सबै देशमा लागु हुन्छ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागु गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताएका छन् । राष्ट्रपति ट्रम्पले व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहेको र यो अप्रिल २ देखि लागु गरिनेछ । ‘कर वृद्धि सबै देशहरूबाट सुरु हुनेछ, त्यसैले…
– यस समाचारको श्रोत : Online Khabar हो ।