Main
ट्रम्पले भन्सार शुल्क बढाउँदा पनि अमेरिकातर्फ चीनको निर्यात बढ्यो
क्यापिटल इकोनोमिक्सका चिनियाँ अर्थशास्त्री जिचुन हुआङले भने, ‘अमेरिका र चीनबीचको व्यापार युद्धविरामका कारण गत महिना निर्यात मूल्यमा केही सुधार आएको छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।