Main
ट्रम्पले भारतलाई दिने भनेको एफ-३५ लडाकु विमानका ६ विशेषता
३ फागुन, काठमाडौं । अमेरिकाले भारतलाई एफ-३५ नामको लडाकु विमान दिने समाचार अहिले चर्चामा छ । यो पाँचौं पुस्ता (फिफ्थ जेनेरेसन) को अत्याधुनिक लडाकु विमान हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा अमेरिका भारतलाई उक्त बहुउद्देश्यीय लडाकु विमान एफ-३५ उपलब्ध गराउन तयार भएको छ । यो विमानको निर्माण सन् २००६ देखि लकहिड मार्टिनले सुरु गरेका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।