Main

ट्रम्पले विदेशी सामान आयातमा भन्सार शुल्क बढाएपछि सेयर बजारमा गिरावट

२० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट अमेरिका आयात गरिने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेसँगै अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । ट्रम्पले सम्झौताका लागि समय सकिएको बताउँदै आफ्नो पूर्व घोषणा अनुसार अगाडि बढ्ने निर्णय गरेका हुन् । बीबीसीका अनुसार यस निर्णयको प्रतिक्रिया स्वरूप अमेरिकी सेयर बजारमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button