Main

ट्रम्प–जेलेन्स्कीबीच आज भेटवार्ता हुँदै, युक्रेनको खनिज खानीमा अमेरिकी पहुँचबारे सम्झौता हुने

१६ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच आज ह्वाइटहाउसमा भेटवार्ता हुँदै छ । यो भेटवार्ता युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने विषयमा केन्द्रित हुने छ । यसअघि अमेरिका र युक्रेनबीच खनिजसँग सम्बन्धी सहमति भएको थियो । सोही विषयमा आज भेटवार्ता हुनुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले जेलेन्स्कीको प्रशंसा गरेका छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button