Main
ट्रम्प निर्णयको विरोधमा ब्राजिलका प्रमुख शहरहरूमा प्रदर्शन
प्रदर्शनकारीहरूले ‘संप्रभुता सम्झौताको विषय होइन’ भन्ने शान्तिपूर्ण नारासहित ब्राजिलस्थित अमेरिकी दूतावास तथा प्रमुख शहरहरूमा रहेका अमेरिकी वाणिज्य दूतावासहरू अगाडि भेला भई आफ्नो असन्तोष व्यक्त गरेका छन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।