Main

इस्तियाक पक्षको सहमति बिनै नेकपा-जसपा एकता प्रक्रिया टुंगो लाग्दै

५ कात्तिक, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को एक पक्ष नेपाली कम्युनिस्ट पार्टीसँग एकताका लागि तयार नहुँदै सहमतिका लागि प्रक्रिया भने अघि बढेको छ । जसपाको कार्यकारिणी समितिको बैठक सकिए लगत्तै दुई दलको वार्ता सुरु भएको थियो । सोमबार र मंगलबार जसपाको कार्यकारिणी समितिको बैठक बसेको थियो । बैठकले एकताका लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button