Main

ट्रम्प प्रशासनले खोस्यो कमला ह्यारिसको गुप्तचर सेवा सुरक्षा 

ह्यारिसका एक वरिष्ठ सहयोगीले एएफपीलाई बताएअनुसार ह्यारिस ‘अमेरिकी गुप्तचर सेवाको व्यावसायिकता, समर्पण र सुरक्षाप्रतिको अटूट प्रतिबद्धताका लागि आभारी छिन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button