Main

एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने 

२६ असोज, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ,’ उनले भने । स्थान र मितिको टुंगो भने केन्द्रीय कमिटी बैठकबाट हुने पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button