Main
ट्रेड टावरको आईपीओ बोर्डबाट स्वीकृत, के हो कम्पनीको बिजनेस ?
२५ चैत, काठमाडौं । ट्रेड टावर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले अंकित मूल्य १ सयमा ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासनको लागि अनुमति पाएको हो । कुल पूँजीमा ४८ प्रतिशत साधारण सेयर कम्पनीले निष्कासन गर्न लागेको हो । बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।