Main
ठमेलमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका युवाविरुद्ध ५ दिन म्याद थप
२८ माघ, काठमाडौं । ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुईजना युवकविरुद्ध पाँच दिनको म्याद थप भएको छ । पक्राउ परेका दुई युवाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यहारको कसुरमा पाँच दिनको म्याद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । आइतबार मात्रै ताप्लेजुङको फुङलिङ नगरपालिका-१ घर भएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।