Main
ठमेलमा स्पोर्ट क्लाइम्बिङको रौनक (तस्वीरहरू)
८ चैत, काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा आजदेखि ‘वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५’ सुरु भएको छ । प्रतियोगिता कामपा वडा नं. १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा आज र भोलि सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ गरेका थिए । घिसिङले…
– यस समाचारको श्रोत : Online Khabar हो ।