Main
ठोरीबाट प्रचण्डले भने- १५ गतेको प्रदर्शनपछि राजनीति ट्र्याकमा आउँछ
८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी १५ गते काठमाडौंमा हुने जनप्रदर्शनपछि देशको राजनीति सहि ट्र्याकमा आउने आधार तय हुने जिकिर गरेका छन् । पर्साको ठोरी गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने उक्त सभामा सहभागी हुन पनि सर्वसाधरणलाई आग्रह गरे । ‘यो सरकार…
– यस समाचारको श्रोत : Online Khabar हो ।