Main
डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी मृत फेला
३ फागुन, डडेल्धुरा । तीन दिनदेखि बेपत्ता डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन् । अमरगढी नगरपालिका– २ कुस्माली भन्ने ठाउँमा शनिबार अपराह्न जोशीको शव भेटिएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी निरीक्षक बमका अनुसार अमरगढी नगरपालिका– २ भेल घर…
– यस समाचारको श्रोत : Online Khabar हो ।