Main
टोटनहमलाई हराउँदै नटिङहम फरेस्ट तेस्रो स्थानमा
९ बैशाख, काठमाडौं । प्रिमियर लिगमा सोमबार राती भएको खेलमा नटिङहम फरेस्टले टोटनहमलाई २-१ ले पराजित गरेको छ । यो जितपछि फरेस्ट फेरि अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ र शीर्ष चारमा रहने सम्भावना पनि बलियो बनाएको छ । फरेस्टको ३० खेलबाट ६० अंक भएको छ । दोस्रो स्थानको आर्सनलको समान खेलबाट ६६ अंक छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।