Main
डनदेखि अन्तरीक्षयात्रीसम्म : ‘माग्ने राजा’को शीर्ष गीतमा माग्ने बुढाका अनेक अवतार
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘माग्ने राजा’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा शीर्ष पात्रको रुपमा देखिएका केदार घिमिरेको थुप्रै ‘माग्ने राजा’ अवतार देखाइएको छ । सडकमा पोलेको मकै खाने, तरुनी घुमाउने, म्युजिक भिडियो खेल्ने, क्लब डिस्को जानेदेखि नासाको अन्तरीक्ष वैज्ञानिक बनेको जस्ता धेरै चरित्रमा उनलाई प्रस्तुत गरिएको छ । उनको साथमा विल्सनविक्रम…
– यस समाचारको श्रोत : Online Khabar हो ।