Main
डब्लूटीओको सेवा व्यापार परिषद् अध्यक्षमा नेपाली राजदूत सुवेदी निर्वाचित
डब्लूटीओको गत शुक्रबार भएको जनरल काउन्सिल बैठकले सुवेदीलाई आगामी एक वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।