Main
डरलाई नियन्त्रण कसरी गर्ने ?
डर नहुने वा डर लाग्दैन भन्ने मान्छे संसारमा सायद नहोलान् । हरेकलाई कुनै न कुनै कुराको डरको अनुभव कुनै न कुनै परिस्थितिमा भएकै हुन्छ । कोही व्यक्त गर्छन् । कोही गर्दैनन् त्यो फरक कुरा हो । डर त्यति नराम्रो कुरा पनि होइन । किनकि डरले नै कुनै खतरनाक अवस्थाबारे सचेत पारेर सुरक्षित राख्न मद्दत पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।