Main

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

२ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ ।

मंगलवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आज मुद्दाको सुनुवाइले निरन्तरता पाउनेछ ।

सुनुवाइ सकिए आज नै फैसला सुनाउने तयारी छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button