Main
डाक्नेश्वरीमा सर्वदलीय बैठक बस्दै, आजै रातिदेखि मतगणना गरिने
आजै साँझ सर्वदलिय बैठकपछि डाक्नेश्वरी नगरपालिकाको कार्यालयस्थित हलमा रातिदेखि मतगणना सुरू हुने निर्वाचन अधिकृत दिपक कुमार दहालले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।