Main
डा. गोविन्द केसीको मुटुको चालमा गडबडी, सुगरको मात्रा कम
१७ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि भन्दै कैलालीको गेटा मेडिकल कलेजमा गत आइतबारदेखि सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगीले बताएका छन् । सहयोगी डा. अमृत जैसीले भने, ‘मंगलबार बिहान गरिएको परीक्षणमा डा.केसीको मुटुको चालमा गडबडी देखिएको छ । ३७ एमजी हुनु भनेको अत्यन्तै न्यून हुनु हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।