Main

डा. गोविन्द केसीले तोडे अनशन

१७ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले अनशन तोडेका छन् । डा. केसीले गेटा मेडिकल कलेजमा उपचारत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर २ बजे अनशन तोडेका हुन् । गत आइतबारदेखि अनशन बसेका डा. केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो । मंगलबार बिहान केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगी डा.…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button