Main

डा. मिश्राको रिटमा सर्वोच्च अदालतले माग्यो स्वास्थ्य सचिव नियुक्ति प्रक्रियाको फाइल

८ चैत, काठमाडौं । स्वास्थ्य सचिव नियुक्तिका विषयमा परेको रिटमा सर्वोच्च अदालतले नियुक्ति प्रक्रिया सम्बन्धी निर्णयको फाइल झिकाउने आदेश दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्राले दायर गरेको रिटमा आज पनि सुनुवाई भएको थियो । न्यायाधीश तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासमा भएको सुनुवाईपछि सचिव नियुक्तिको निर्णय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button