Main

डा. यादवप्रसाद पन्त, जसले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय परिचय दिलाए

डा. पन्तले केन्द्रीय बैंकको मुद्रा निष्कासन गर्ने सीमित जिम्मेवारीबाट आफूलाई अलग गरेर बरु समष्टिगत रूपमा नेपाल राष्ट्र बैंकलाई विस्तारित र व्यावहारिक बनाएर सम्पूर्ण कार्यक्षेत्रलाई नै नमूनाको रूपमा पुनर्संरचना गरेर अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेका उदाहरण पनि छन्।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button