Main
सह–परीक्षा नियन्त्रक नियुक्तिको विषयमा त्रिविले छानबिन गर्ने
२३ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका लागि नवनियुक्त सह–नियन्त्रक डिल्लीराम प्रसाईंले पीएचडी नसकिँदै नामका अगाडि ‘डा.’ थपेर नियुक्ति लिएको विषयमा छानबिन हुने भएको छ । उपकुलपति कार्यालयका अनुसार पीएचडीका लागि छुट्टाएको ८ नम्बर प्रसाईंले पाए/नपाएको छानबिन हुने भएको हो । ‘पीएचडी सकिएको हो होइन, छनौट समितिले पीएचडीको लागि छुट्टाएको नम्बर…
– यस समाचारको श्रोत : Online Khabar हो ।